१५ बैशाख २०८१, शनिबार

Tag: पार्टीको निर्णय

तत्कालै सरकार नछोड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालै सरकार नछोड्ने भएको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकार नछोड्ने निर्णय गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी