६ जेष्ठ २०८१, आइतबार

Tag: पार्टीका जंगबहादुर

ओलीको आरोप : प्रधानमन्त्री प्रचण्ड पार्टीका जंगबहादुर हुन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका जंगबहादुर भएको टिप्पणी गरेका छन् । नयाँ वानेश्वरस्थित संसद भवनकै ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको व्यवहार र शैली जंगबहादुर राणाको जस्तो