२० बैशाख २०८१, बिहिबार

Tag: पार्किङ गरिएको कार

दाङको तुलसीपुरमा पार्किङ गरिएको भारतीय कारभित्र तीन शिशु मृत फेला

तुलसीपुर । दाङको तुलसीपुरमा तीन शिशु मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकि राखिएको भारतीय जे ०१६६०८८५ नम्बरको कारमा शिशु मृत फेला परेका हुन् । उनीहरुलाई अहिले राति फेला पारिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका