२१ बैशाख २०८१, शुक्रबार

Tag: पारिवारिक पुनर्मिलन

पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, आज पहिलो दिन घटस्थापना

काठमाडौँ । विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना