९ जेष्ठ २०८१, बुधबार

Tag: पारवहन सम्झौता

सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि पारवहन सम्झौता कार्यान्वयनमा आएन

काठमाडौं । सम्झौता भएको छ वर्ष पूरा भइसक्दा पनि नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । चीन हुँदै तेस्रो देशसँग व्यापार गर्न पाउने सुविधा समेटिएको उक्त सम्झौताका सम्पूर्ण प्रक्रिया पूरा भए पनि नेपालले अहिलेसम्म त्यसको व्यावहारिक प्रयोग