१८ बैशाख २०८१, मंगलबार

Tag: पानी प्रशोधन केन्द्र

स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाइने

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ । पहिले पानी वितरण केन्द्र नजिकै प्रशोधन केन्द्र रहेकोमा अहिले स्रोत नजिकै बनाउन लागिएको लिमिटेडले जनाएको छ । कतिपय स्थानमा