२३ बैशाख २०८१, आइतबार

Tag: पानी तान्ने मेशिन

भक्तपुरमा पानी तान्ने मेशिन चोरीको आरोपमा कुटपिटबाट १ जनाको मृत्यु

भक्तपुर । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका