२२ बैशाख २०८१, शनिबार

Tag: पानीघट्ट

कास्कीको गाउँघरबाट लोप हुँदै पानीघट्ट

अन्नपूर्ण, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उनले कोदोको पिठो सधैँ घट्टमै पिस्छन् । उनी मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउछन् । पछिल्लो