२१ बैशाख २०८१, शुक्रबार

Tag: पानादेवी विक

हिम्मत गर्नुस्, म बूढीले त कोरोनालाई जितेँ : पानादेवी

घोडाघोडी, १३ वैशाख । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका–१ लम्की भुरुवाकी ६१ वर्षीया पानादेवी विक कोरोनालाई जितेर बिहीबार घर फर्कनुभएको छ । विश्वमा महामारीका रूपमा रहेको कोरोनाको सङ्क्रमण नेपालमा अहिलेसम्म ४९  जनामा देखिएको छ भने १२ जना कोरोनालाई