२१ बैशाख २०८१, शुक्रबार

Tag: पाथीभराङवरक गाउँपालिका

ताप्लेजुङमा ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम

फुङ्लिङ । ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बूले बताए । उनका अनुसार पहिलो