२३ बैशाख २०८१, आइतबार

Tag: पाण्डेले लिए सपथ

बाग्मतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए सपथ

काठमाडौँ । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता पाण्डे आजै