२३ बैशाख २०८१, आइतबार

Tag: पाण्डवेश्वरी

विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको पाण्डवेश्वरी र षड्केश्वरी मन्दिर सिँढीले जोडिंदै

२४ वैशाख, दाङ  । विश्वकै सबैभन्दा अग्लो त्रिशूल रहेको धारपानीको पाण्डवेश्वरी मन्दिर र त्यसभन्दा करीब दुई किलोमिटर अग्लो डाँडामा रहेको सुनकोटमा रहेको षड्केश्वरी मन्दिरलाई सिँढीले जोडिने भएको छ । त्यसका लागि षड्केश्वरी मन्दिरको पुनःनिर्माण र त्यहाँं सहजरुपमा पुग्नका लागि सिँढी निर्माण