४ जेष्ठ २०८१, शुक्रबार

Tag: पाठेघरको शल्यक्रिया

चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

टीकापुर, कैलाली । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले सुत्केरी सेवा लिने