१९ बैशाख २०८१, बुधबार

Tag: पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ)

फिफाद्वारा पाकिस्तान फुटलब संघ निलम्बित, संघमा राजनीतिक हस्तक्षेप भएको ठहर

असोज २६, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई आफ्नो सदस्यबाट निलम्वन गरेको छ । पाकिस्तानी फुटबल संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलले मंगलबार गरेको निर्णय अनुसार फिफाले पिएफएफलाई निलम्बन गरेको हो । पाकिस्तान