९ जेष्ठ २०८१, बुधबार

Tag: पाकिस्तानको दक्षिणपश्चिमी

पाकिस्तानमा सडक दुर्घटना : ६ जनाको मृत्यु, १७ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाको साथै महिला र बालबालिका सहित १७ जना घाइते भएका छन् । उक्त घटना प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ट्रेलरलाई भ्यानले ठक्कर दिँदा