२३ बैशाख २०८१, आइतबार

Tag: पाकिस्तानका पूर्व राष्ट्रपति

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

इस्लामावाद । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनी ७९ बर्षको थिए । पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो ।