८ जेष्ठ २०८१, मंगलबार

Tag: पाँणिनी तपोभूमि

संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि

पृष्ठभूमि : पाँणिनी, अर्घाखाँची स्थित पाँणिनी तपोभूमि हजारौं वर्षअघि पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमीमा आएका पाँणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको किंवदन्ती छ । संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि क्षेत्र