१० जेष्ठ २०८१, बिहिबार

Tag: पाँच करोड विनियोजन

प्राकृतिक प्रकोपमा परेका जिल्लालाई पाँच करोड विनियोजन

वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा रु पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो । पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न बाढीका कारण सिर्जित