४ जेष्ठ २०८१, शुक्रबार

Tag: पहिलेको चरन क्षेत्र

पहिलेको चरन क्षेत्र बन्दैछ पर्यटकीय गन्तव्य

ढोरपाटन । समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ । हिउँद र बर्खामा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । खासगरी यो याममा धेरैलाई शीतलता प्रदान