४ जेष्ठ २०८१, शुक्रबार

Tag: पहिला ब्याटिङ

आइसीसी विश्वकप क्रिकेट लिग २ : नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको