११ जेष्ठ २०८१, शुक्रबार

Tag: पहिरोले घर

रुकुम पश्चिममा पहिरोले घर पुर्दा २ जनाको मृत्यु, १ घाइते

रुकुम पश्चिम, २६ असार । रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा