१४ बैशाख २०८१, शुक्रबार

Tag: पहिराले बगायो

ताप्लेजुङ जिल्लामा ८ घर पहिराले बगायो

फुङ्लिङ । ताप्लेजुङ जिल्लामा ८ वटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन