४ जेष्ठ २०८१, शुक्रबार

Tag: पहाडी भूभाग

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र