२२ बैशाख २०८१, शनिबार

Tag: पहाडी जिल्ला

अवरुद्ध भिमदत्त राजमार्ग साढे ५ घण्टापछि आयो सञ्चालनमा

डडेल्धुरा । पहिराका कारण अवरुद्ध भिमदत्त राजमार्ग केहीबेरअघि सञ्चालनमा आएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको हो । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–साहुखर्कमा सडक माथिबाट खसेको सुख्खा पहिराका कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रहरी कार्यालय डडेल्धुराले