२२ बैशाख २०८१, शनिबार

Tag: पहाडमा बदली

आजको मौसम : पहाडमा बदली तथा तराईमा कुहिरो

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेशन नं १, बागमती