२२ बैशाख २०८१, शनिबार

Tag: पश्चिमी वायुको प्रभाव

पश्चिमी वायुको प्रभावले काठमाडौँसहित पहाडी भू–भागमा वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले