२१ बैशाख २०८१, शुक्रबार

Tag: पशु बीमा

किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

झापा । शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक