१४ बैशाख २०८१, शुक्रबार

Tag: पशुबलि

कोरोनाका कारण जिल्लामा दिइएन पशुबलि

डोटी, २० चैत । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण जिल्लामा बुधबार चैते अष्टमीका दिन कुनै पनि भगवतीका मन्दिरमा पशुबलि चढाइएन । केही मन्दिरमा एक/दुई पुजारीले सामान्य पूजाआजा गरे पनि अन्य मन्दिरमा गत वर्षको जस्तो पूजापाठ र