११ जेष्ठ २०८१, शुक्रबार

Tag: पशुपतिनाथमा पूजाआजा

नयाँ वर्षमा पशुपतिनाथमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो

काठमाडौँ । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था