१४ बैशाख २०८१, शुक्रबार

Tag: पवित्रा गुरागाइँ

नेपाल पत्रकार महासङ्घ राससको अध्यक्षमा गुरागाइँ

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति राससको अध्यक्षमा पवित्रा गुरागाइँ निर्वाचित हुनुभएको छ । महासङ्घको आज सम्पन्न २६औँ महाधिवेशन तथा निर्वाचनमा गुरागाइँको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । उपाध्यक्षमा अच्युत रेग्मी, महिला उपाध्यक्षमा मोहिनी रिसाल,