१५ बैशाख २०८१, शनिबार

Tag: पर्सा निर्वाचन क्षेत्र नं ४

पर्सा–४ मा कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल निर्वाचित भएका छन् । पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले