१४ बैशाख २०८१, शुक्रबार

Tag: पर्वभित्र लुकेको

आज नागपञ्चमी : यस्तो छ यो पर्वभित्र लुकेको वैज्ञानिक पक्ष

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ