२३ बैशाख २०८१, आइतबार

Tag: पर्यावरण

पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा राष्ट्रिय सुरक्षाको सरोकार रहने

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको बताउनुभएको छ । ‘नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयको वेबिनारको आज उद्घाटन गर्दै उहाँले वातावरणीय संरक्षणको महत्व केवल मुलुकविशेषको नभई समग्र विश्वकै चासो र चिन्ताको विषय भएको