१० जेष्ठ २०८१, बिहिबार

Tag: पर्यटन विभाग

बक्यौँता नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागद्वारा पत्राचार

काठमाडौँ । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए । बक्यौँता रकम बुझाउन दिइएको म्याद