१४ बैशाख २०८१, शुक्रबार

Tag: पर्यटन पदमार्ग

पर्यटन पदमार्गको निर्माण तीव्रगतिमा : स्थानीयवासी हर्षित

खोटाङ, ३० जेठ । साकेला गाउँपालिकाले पर्यटकीयस्थल टेम्केडाँडा जोड्ने पर्यटन पदमार्ग निर्माण शुरु गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल टेम्केडाँडाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङदेखि चखेवाभञ्ज्याङ पुग्ने पदमार्ग निर्माण शुरु गरिएको हो । मानेभञ्ज्याङदेखि