२१ बैशाख २०८१, शुक्रबार

Tag: पर्यटक तानातान

नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने

चन्द्रकला भण्डारी, भद्रपुर, १० माघ । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् । ती