१४ बैशाख २०८१, शुक्रबार

Tag: पर्यटक आगमन शून्य

राहदानीवाहक पर्यटक आगमन शून्य, स्वदेश फर्किने नेपाली दैनिक २० हजार

लुम्बिनी, ९ चैत । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट राहदानीवाहक विदेशी भित्रिने क्रम शून्य भएको छ । पछिल्लो दुई दिनको तथ्याङ्कमा यस्तो देखिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरीराज खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशीहरुलाई प्रवेश दिइएको छैन