४ जेष्ठ २०८१, शुक्रबार

Tag: पर्यटकीय सम्भावना

पर्यटकीय सम्भावना बोकेको गाम्फा धुरी ओझेलमा

म्याग्दी । पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुुक्त स्थान भए पनि पूूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुुरीमा पर्यटक भित्रन