२३ बैशाख २०८१, आइतबार

Tag: पर्ण बीज

स्वास्थ्यको लागि पर्ण बीजका फाइदाहरु

संस्कृतिमा पर्ण बीज सामान्य भाषामा यसलाई पत्थर चट्टा अजमरी भन्दछन् यसलाई गमलामा लगाउने चलन पनि छ । यो बहुउपयोगी जडिबुटी अन्तर्गत राखिएको छ । यसको होम्योपैथीक औषधि Berberis Vulgaris होम्योपैथीक फार्मेसीमा बनि बनाएको औषधि खरिद गरेर पनि फाइदा उठाउन सकिन्छ