२१ बैशाख २०८१, शुक्रबार

Tag: परीक्षा निरीक्षक

कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु

डोटी । जिल्लाको जोरायल गाउँपालिका-४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा