४ जेष्ठ २०८१, शुक्रबार

Tag: परीक्षण बिनाको खेती

परीक्षण बिनाको खेती : उत्पादनमा क्षति

बलेवा । गतवर्ष जिल्लाको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । आठ सय नमूना परीक्षण गर्दा अधिकांशमा अम्लीयपन भेटियो । किसानलाई अम्लीयपन कम हुने विधि कृषि