२३ बैशाख २०८१, आइतबार

Tag: परीक्षणको पर्खाइमा

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा

हेटौंडा, २१ असार । हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा संस्थानका प्राध्यापक डा.ललितकुमार दासले निर्माण गर्नुभएको कोरोना (कोभिड-१९) विरुद्धको खोप तथा औषधी परीक्षणको अन्तिम तयारीमा रहेको बताइएको छ । डा. दासले नमूना औषधी तयार भइसकेको र अब परीक्षणको लागि