२३ बैशाख २०८१, आइतबार

Tag: परिवार योजना

प्रदेश ५ मा परिवार योजना सेवा कमजोर

रुपन्देही, १ असोज । दैलेख घर भई बुटवल उपमहानगरपालिकाको चाँदवारीमा बस्दै आएकी एक महिलाले परिवार योजनाका विषयमा थाहा नपाउँदा छ महिनाको अवधिमै दुई पटक गर्भपतन गराउनुपरेको सुनाइन् । उनले भनिन् “दैनिक ज्याला मजदुरीमा जाने गरेका श्रीमान् कोरोना भाइरसको महामारीका कारण