२० बैशाख २०८१, बिहिबार

Tag: परिवारै सखाप

काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै सखाप

काठमाडौँ । काठमाडौँका तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीस्थित पदमसालमा सोमबार बिहान एकै परिवारका चार जनाको वीभत्स अवस्थामा शव फेला पर्यो । उक्त घटनामा ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरी १३ वर्षकी आशिका र आठ वर्षका छोरा आशिकको अकालमै