१४ बैशाख २०८१, शुक्रबार

Tag: परिपत्र

बाटोमा अलपत्र परेकालाई सहयोग गर्न तरुण दलको परिपत्र

काठमाडौँ, १८ चैत । नेपाल तरुण दलले ‘लकडाउन’का कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न आफ्ना जिल्ला समितिलाई परिपत्र गरेको छ । तरुण दलले आज एक परिपत्रमार्फत लकडाउनका