५ जेष्ठ २०८१, शनिबार

Tag: परराष्ट्रमन्त्री न्यूयोर्कमा

परराष्ट्रमन्त्री एनपी साउद न्यूयोर्कमा

वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद मङ्गलबार अबेर न्यूयोर्क आइपुगेका छन् । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, न्यूयोर्कस्थित नेपाली कन्सुलेट जनरल विष्णु गौतमलगायतका अधिकारीले स्वागत गरेका थिए