२१ बैशाख २०८१, शुक्रबार

Tag: परराष्ट्रमन्त्रीको भनाई

म्यान्मारकोे विकसित घटनाप्रति सरकारको गहिरो चासो रहेको परराष्ट्रमन्त्रीको भनाई

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ म्यान्मारको घटनाप्रति सरकार चिन्तित रहेको बताएका छन् । बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले म्यान्मारको घटनामा सरकार किन नबोलेको भनी सोधेको प्रश्नको जवाफ दिदैँ मन्त्री ज्ञवालीले म्यान्मारको