९ जेष्ठ २०८१, बुधबार

Tag: परमादेश धाराबाट सरकार ढाले

नेपालप्रति गोकुलको कटाक्ष : परमादेश धाराबाट सरकार ढाले, अध्यादेश धाराबाट पार्टी खोले

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले एमालेवाट चोइटिएका माधव नेपाललाई सर्वोच्च अदालतको परमादेश धाराबाट सरकार ढालेर अध्यादेश धाराबाट पार्टी खोलेको चोटिलो व्यंग गरेका छन् । आज शुक्रबार बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले परमादेश धाराबाट