२३ बैशाख २०८१, आइतबार

Tag: पपुआ विद्रोही

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

२६ मङ्सिर, जकार्ता । इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्या गरेका थिए । कामदारको हत्यापछि सेनाले गरेको कारबाहीमा