४ जेष्ठ २०८१, शुक्रबार

Tag: पदमप्रसाद पाण्डेय

सरकारी वकिलको आरोप– अदालतले प्रतिनिधिसभा विघटन सदर नगरिदिँदा अस्थिरता भयो

काठमाडौँ । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर नगरिदिँदा देशमा राजनीतिक अस्थिरता सिर्जना भएको आरोप लगाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी